नेकपा एकमाले कमल गाउँकमिटीको अध्यक्षमा ः पोख्रेल

कमल ,कात्तिक ९÷दमक – नेकपा एमालेको मंगलबार सम्पन्न देशभरका ७५३ स्थानिय तहमा प्रथम गाउँ तथा नगरअधिवेशन सम्पन्न गरेको छ ।
यसैक्रममा झापाको कमल गाउँकमिटीको सम्पन्न अधिवेशनले सम्पुर्ण पदमा सर्व सम्मत नेतृत्व चयन गरेको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is cpm-1024x759.jpg


जस अनुसार कमल गाउँकमिटीको अध्यक्षमा प्रेम बहादुर पोख्रेल उपाध्यक्ष पृथ्विपती राई सचिव हरी ढकाल, उपसचिव विरेन्द्र अधिकारी र चन्द्रकला ढकाल लगायत सबै पद सर्व सम्मत चयन भएको नेकपा एमाले झापाका कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिनुभयो।
ढुंगेलका अनुसार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा नगर कमिटी अध्यक्षमा गेहनाथ पोखरेल सचिवमा इन्द्र गुरुङ सर्बसम्मत चयन हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker