मची युनेस्को क्लवको १६ औं वार्षिक साधारणसभा सम्पन्न अध्यक्षका ः खनाल

कमल, असोज २०÷ लोकनाथ खनाललाई आगामी दुई वर्षे कार्यकालकालागी अध्यक्ष्यमा चयन गर्दै मेचि युनेस्को क्लवको १६ औं वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदन कार्यक्रम सम्पन्न भएको छ ।
समितीको उपाध्यक्षमा फडिन्द्र कार्कि सचिव विष्णुप्रकास निरौला, सहसचिव रञ्जना समाम्फे, कोषाध्यक्ष लक्ष्मि न्यौपाने अधिकारी तथा सदस्यमा कुलप्रसाद आचार्य, डिकवाहादुर लिम्वु, भिमप्रसाद पौडेल र सुनिता भट्टराई सर्व सम्मत चयान हुनुभएको निर्वाचन समितीका संयोजक उमानाथ ढकालले जानकारी दिनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is gh-1024x472.jpg


सोहि अवसरमा क्लवलाई विषेश सहयो पुर्याकोमा क्लवका पुर्व अध्यक्ष हिमप्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
क्लवका अध्यक्ष मिभचन्द्र न्यौपानेको अध्यक्षतामा सम्मन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपािलकाका अध्यक्ष मेनुका काफ्लेले विषेश अतिथी उपाध्यक्ष विणु सिवाकोटी, वडा सदस्य चक्र गुरुङ्ग गैरसहकारी सस्था महासंघ १ प्रदेशका सदस्य उमानाथ ढकाल , शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, नवोदय बहुउद्दृश्यीय सहकारी सस्थाका अध्यक्ष्य शरणकुमार पराजुली, क्वलका पुर्व अध्यक्ष थोमनाथ निरौला, मधुसुधन अधिकारी , एल.वि पौडेल, रामचन्द्र बराल लगातले साधारणसभा सफताका साथै दशै, तिहार, छैट पर्वको शुभकामनाका तथा नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
क्लवमा सचिव मदन मिश्रले सन्चालन गर्नुभएको थियो भने उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राब्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker