कमलमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनकोलागी पदाधिकारीको उमेद्वारी दर्ता सदस्य सर्व सम्ममत

उमानाथ भण्डारी

No posts found.

कमल, असोज ९÷नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज गाउँ,नगर कार्यसमितीकालागी उमेद्वारी दर्ता गर्ने काम सम्पन्न भएको छ ।
गाउँ, नगर कार्यसमितीकालागी भोली असोज १० गते हुने निर्वाचन आज उमेद्वारी दर्ता गरीएको हो ।
कमल गाउँसमितीको सभापतीकालागी खगेन भण्डारी, बुद्धिराज न्यौपाने र प्रमोद दाहालले उमेद्वारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी गाउँ उपसभापतिमा लोकनाथ खनाल, चन्द्रलाल गौतम, पदम बहादुर निरौला, विक्रमसिंह कार्कि र केदार कटुवाल ले आफ्नो उमेद्वारी दर्ता गराउनु भएको निर्वाचन समितीका सह संयोजक विष्णु सुब्बाले जानकारी दिनुभयो ।
त्यसैगरी सचिवमा देवि प्रसाद दाहाल, तिलोचन आचार्य, महेन्द्र बुढाथोकी, फडिन्द्र भण्डारी तथा सहसचिवमा दुर्गा प्रसाद पोख्रेल, सबिता दाहाल( कटुवाल) ख्यामराज खनाल र टंक प्रसाद कट्टेलले उमेद्वारी दर्ता गराउन भएको निर्वाचन समितीले जनाएको छ ।
कार्यसमिती सदस्यमा भने सर्ब सर्वसम्मत भएको सदस्य सुब्बाले जानकारी दिनुभयो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker