कमलमा काङ्ग्रेसको १४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

कमल, असोज ८ ÷ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गाउँ, नगर कार्यसमितीको निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ ।
असोज ९ गते हुने भनिएको निर्वाचन १० गते हुने भएको छ र त्यसको सम्पुर्ण तयारी सकिएको निर्वाचन समितीले जनाईएको छ ।
यसक्रममा कमल गाउँपालिकामा समेत निर्वाचनको कार्यतालिका पुरा भएको छ । कार्यतालीका अनुसार असोज १० गते १० बजे मतदाता नामवली प्रकाशन , १२ बजे देखी २ बजे सम्म उम्मेद्वारी दर्ता ,२ बजे देखी साडे २ बजे सम्म उम्मेद्वारी माथी दावीविरोध , ३ बजे उम्मेद्वारको नामावली प्रकाशन र ३ बजे देखी ६ बजे सम्म उम्मेद्वारी फिर्ता तथा साडे ६ बजे अन्तिम नामावलीगरीने कार्यतालिका रहेको निर्वाचन समितीका संयोजक कुमार खतिवडाले जानकारी दिनुभयो ।
यो समाचार तयार पार्दा सम्म गाउँसभापतिमा १ जनामा ३ जना , उपसभापतिमा २ जना मा ३ जना, सचिवमा २ जना र सहसचिवमा २ जनाको आकाक्षी रहेको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker