नाम अनुसारको कामगर्दै एनएमसी

कमल , असोज ४ ÷नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ( एन.एम.सी) ले एकाईगत साधारणसभा गर्ने क्रममा आज केर्खा एकाईको साधारणसभा सम्पन्न गरेको छ ।
सहकारीको परिवर्तित कानुन अनुसार सबै सदस्यलाई वार्षिक साधारणसभामा उपस्थित गराउन नसक्ने भएकोले यसरी एकाईगत रुपमा साधारणसभा गर्दै २९ औं वार्षिक साधारणसभाकालागी प्रतिनिधी छनौट गरिएको हो ।
पछिल्लो समय सहकारीले नाम अनुसारको काम गरेका छनन् । नाम एकातिर काम अर्को तिर गर्ने गरेकाछन् । यसका साथै सहकारीका सन्चालनले समेत राम्रो संग ध्यान नदिका कारण आज कतिपय सहकारी झोला रहको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

No posts found.

एनएमसीले आफ्नो नाम अनुसारको काम गरिएको छ । नाममा बहुउद्देश्यीय भने जस्तै बचत र कर्जाको साथसाथै सदस्यको भावना अनुरुप डेरी व्यासाय, एनएमसी सहकारी पसल, चिया व्यवसाय, व्यवसाय विस्तार तथा थप व्यवसायको सम्भावना अन्तरगत एनएमसी एग्रो सपोर्ट बिजनेस, एनएमसी प्याकेजिङ्ग, एनएमसी चामल मिल र एनएमसी तोरी तेलको मिल उद्योग सन्चालन जस्ता क्षेत्रमा सहकारी लागेको र यसले प्रत्यक्ष रुपमा सदस्यलाई फाईदा पुग्ने अध्यक्ष काफ्लेले बताउनु भयो
कतिपय सहकारीका सञ्चालक खराव भएका कारण शहकारीप्रति नकारात्मक टिका टिप्पणी हुने गरेका छन् । नयाँ सहकारी दर्तागर्नु भन्दापनि भएका सहकारी एकिकरण गर्दै सदस्यताको मन छुने खालका कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको ३ नम्बर वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।
कार्यक्रममा सस्थाकी उपाध्यक्ष भगवती घिमिरे ले सञ्चालक समितीका तर्फ बाट अध्यक्ष द्वारा प्रतिवेदन र लोखा सुपरिवेक्षण समितीको प्रतिवेदन प्रस्तुत गनुृ भएको थियो भने क्षेत्रिय कार्यालाय ईलामका प्रमुख बासुदेब खतिवडाले स्वतन्त्र लेखा परीक्षण्को प्रतिवेदन र सस्थाको आगामी वर्ष सञ्चालनहुने कार्यक्रम प्रस्तुत गर्ने भएको प्रतिवेदन मार्थि छलफल र सुझाव सहित परित गरिएको थियो ।
केर्खा एकाई केन्द्रका संयोजक अग्निप्रसाद कोईरालाको अध्यक्षतामा सम्पन्न साधारणसभाका अतिथीलाई सञ्चलक सदस्य शान्ता दाहालले शाब्दिक शाब्दद्वारा शुभकामना दिनु भएको थियो भने शाखा प्रमुख विनिता बस्तेतले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker