कांग्रेस कमल गाउँसभापतिमा कटुवालको उमेद्वारी

कमल, साउन २७÷ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा झापाको कमल गाउँ समितिमा केदार कटुवाल सहित खगेन भण्डारी, राजकुमार न्यौपाने, प्रमोद दाहाल, बुद्धि न्यौपानेले गाउँ सभापतिका लागि आ आफ्नो उमेद्वरी पेश गर्नु भएको छ ।
गाउँसभापतिमा आफ्नो उमेद्वरी दावि गर्नु भएका केदार कटुवाल विध्यार्थि जिवन बाटै राजनितीमा प्रवेश गर्नु भएको छ । विध्यार्थि जिवनमा नेविसंघ बाट आफ्नो राजनिती सुरु गर्नु भएका कटुवाल तरुण दलको हाल क्षेत्रिय उपसभापति हुनुहुन्छ भने कमल गाउँपालिका वडा नम्वर १ को पुर्व वडा सभापति भएर वडामा पाटीलाई ठुलो योगदान पुर्याउनु भएको छ । हाल कमल गाउँपालिकामा पाटिको तर्फ बाट निर्वाचित वडा अध्यक्ष भएर कुशलता पुर्वक आफ्नो जिम्वेवारी पुरा गर्दै आउनु भएको छ ।
यसका साथै कमल नगर जेसीजको वर्ष २०१८ को अध्यक्ष तथा वर्ष २०२१ को एरिया ए को प्रेसिडेण्टमिटको संयोजक भएर समेत कुशलता पुर्वक आफ्नो जिम्वेवारीपुरा गर्नु भएको छ । यसका साथै दर्जनौ बढी सघ सस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय कटुवाल कमलका युवाको ढुकढुकी हुनुहुन्छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker