समावेशी टोल विकास सस्थाको अध्यक्षमा काफ्ले

कमल , भदौ ११ ÷

No posts found.

कमल गाउँपालिका वडा नम्वर ३ स्थित समावेशी टोल विकास सस्थाको अध्यक्षमा मुक्तिनाथ काफ्ले सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी समितिको उपाध्यक्षमा दुर्गा कन्दङ्गवा, सचिव उमानाथ भण्डारी,कोषध्यक्ष सुनिता भट्टराई सदस्य प्रदिप भट्टराई,कुवेर सुब्बा,गोमा खड्का,विरेन्द्र पौडेल,रत्न खापुङ्ग,तारा श्रेष्ठ र जानुका गुरागाँई सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीका संयोजक भिमप्रसाद दाहालले जानकारी दिनुभयो ।
टोल विकास समितीका अध्यक्ष खगेन्द्र बारकोटिको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सचिव प्रकास निरौलाले सन्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker