सडक दुर्घटनामा एक जना युवकको घटना स्थलमै मृत्यु

उमानाथ भण्डारी

No posts found.

कमल , भदौ ११÷सडक दुर्घटनामापरि आज दिउसो एक जना युवकको घटना स्थलमै मृत्यु भएको छ ।
पुर्व पश्चिम सडक खण्ड अन्र्तगत कमल गाउँपालिका वडा नम्वर ४ चुलाचुली मोडमा दिउसो साडे एकबजे भएको दुर्घटनामा उर्लावारी ६ निवासी ५० वर्षिय हेमसागर थापाको घटना स्थालमै मृत्यु भएको ईलाका प्रहरी कार्यालाय दमकका डिएसपी नवराज कार्किले जानकारी दीनुभयो ।
पुर्व बाट पश्चिम जाँदै गरेको मे ३ प ९६४९ को मोटर साईकललाई सोहि दिशावाट आउने को १ ख ६७६२ नम्वरको बसले पछाडी बाट ठक्कर दिँदा मोटर साईकल चालक थापाको मृत्यु भएको प्रहरी जनाएको छ ।
दुर्घटनामा सम्लग्न मोटर साईकल र बसलाई ईलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker