मान बहादुर भण्डारी बचाउन अभियानमा सबैलाई सहयोग गर्न अनुरोध ।

झापाको कमल गाउँपालिका वडा नं २ मा स्थायी बसोबास गर्नुहुने तथा ६ वर्षिय मान बहादुर भण्डारीलाई मृगौलाको समस्या देखिएको कारण विराटनगर स्थित नोवेल अस्पतालको बेढ नम्वर ५ मा उपचार भैरहेको छ ।आर्थिक अवस्था अत्यन्तै कमजार भएका कारण छोराको उपचार गर्न समस्या भएकोले सबैलाई सहयोग गरिदिनुहुन विरामिका बुबा गोबिन्द भण्डारीले अपिल गर्नुभयो ।
भण्डारीे कमल गउँपालिका २ स्थित श्री ज्योति माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत रहेको विध्यालयका सहायक प्रध्यनाध्यापक नारायण बस्नेतले जानकारी दिनुभयो । यदी कोहि मनकारीले सहयोग गर्न चाएमा दुर्गा बहादुर न्यौपानेको दमक स्थित सिद्धार्थ बैंक खाता नं ( ००७१५१८१७७८ जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker