तास खेली रहेको अवस्था ६ जना युवा प्रहरीको नियन्त्रणमा

        उमानाथ भण्डारी 
 कमल , साउन १७÷ लकडाउनको मौका छोपेर तास खेलीरहेका युवाहरुलाई दमकको एक होटल बाट प्रहरीले नियन्त्रणमा लिनुका साथै उनिहरुको साथमा भएको नगसहित बरामद गरेको छ ।
  दमक ५ का पदम लिम्वुले सन्चालन गरेको पेरुङ्गो होटलको दाश्रो तलमा जुवा खेलीरहेको अवस्थामा नगद सहित ६ जना युवालाई दमक प्रहरीले  नियन्त्रणमा लिएको हो  
 नियन्त्रणमा लिएका युवाहरमा दमक वडा नम्वर ७ निवासी ३२ वर्षका पदम सुब्बा (होटल संचालक) दमक ५ का २९ वर्षका कैलाश लिम्बु , दमक ५ कै ३३ वर्षका मोहन ढुङ्गाना, दमक ६ का ३८ वर्षका द्रोणचार्य कार्कि ,दमक ६ का ५० वर्षका प्रेम सुब्बा र सोहि वडाका ५० वर्षका भिम सुब्बा रहेको र उनिहरुको साथ बाट १ लाख ६० हजार  नगद, तिन बुङ्ग तास तथा तथा तास खेल्मा प्रयोग गरिएको अन्य सामान समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्किले जानकारी दिनुभयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker