जानुका बचाउँ अभियानमा स्थानिय संघ सस्था द्वारा सहयोग रकम संकलन

उमानाथ भण्डारी

No posts found.

कमल , साउन ३ ÷ जानुका दुलाल बचाउँ अभियानमा स्थानिय संघ सस्था द्वारा सहयोग रकम संकलन गर्ने काम सुरगरिएको छ ।
ब्लड क्यान्सर भएर काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा उपचारत दुलालको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि लायन कल्ब अफ केर्खा , कमल नगर जेसीज, लियो क्लव अफ केर्खा को समन्वयमा सहयोग रकम संकलन सुरु गरिएको हो ।

This image has an empty alt attribute; its file name is r5-1024x472.jpg


यसरी सहयोग रकम जम्मा गर्ने संघ सस्थामा लायन क्लव अफ केर्खा वाट २७ हजार ५ सय , कमल नगर जेसीज बाट २७ हजार ५ सय केर्खा बजारका व्यवसायी बाट ७६ हजार ६ सय ५५ र नेपाली काग्रेस कमल ३ बाट २० हजार गरी जम्मा १ लाख ५१ हजार ६ सय ५५ रुपैया जानुकाका हजुर बुबा हर्क बहादुर आचार्यलाई बुझाएको लायन क्लव अफ केर्खाका सस्थापक अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।
कमल गाउँपालिका ३ केर्खामा चिया पसल सन्चालन गर्दै आउनुभएका आचार्यकी नातीनी गत जेठ टिचिङ्ग अस्पतालमा उपचारत हुनुहुन्छ । वहाँको उपचारत १६ देखी १८ लाख रुपैया सम्म खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएको विरामीका हजुर बुबा आचार्यले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker