केर्खामा सिसि क्यामरा भएका स्थानमा सडक बत्ति जडान

कमल , असार २८÷ रातको समयमा हुने अपराधिक घटना न्युनिकरण गर्न सिसि क्यामरा भएको स्थानमा सडक बत्ति जडान गरिएको छ ।
कमल गाउँपालिका ३ स्थित केर्खा बजार र मुख्य राजमार्गमा जडान गरिएको सिसि क्यामराले रातीको समय अध्यारो भएकोले स्पस्ट फुटेज दिन नसक्ने भएकोले त्यसलाई सहज बनाउनकालागी आज सिसि क्यामरा भएका ७ स्थानमा सडक बत्ति जडान गरिएको प्रहरी चौकी केर्खामा ईन्चार्ज राजेसकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सो ठाउँमा आवश्यक पर्ने ७ थान सडक बत्ति स्थानिय अनिल पौडेलले उपलब्ध गाउनु भएको श्रेष्ठले बताउनुभयो । हाल केर्खा बजार लगाय आसपासका क्षेत्रमा सिसि क्यामरा जडान गरेपछि विभिन्न अपाराधिक घटना सम्लग्न व्यात्ति पैचान गर्न सहज भएको चौकीले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker