विभिन्न संघ सस्था द्वारा कमल गाउँपालिकालाई स्वस्थ्य सामग्री प्रदान

कमल, जेठ २८÷ विभिन्न संघ सस्था द्वारा कमल गाउँपालिकालाई स्वस्थ्य सामग्री प्रदान गरेको छ ।
यसरी स्वस्थ्य सामाग्री प्रदान गर्नेमा गोर्खा वेलफेयर ट्रष्ट नेपालले कमल गाउँपालिकालाई विभिन्न किसिमका स्वस्थ्य सामाग्री उपलब्ध गराएको छ ।
वेलफेयरले उपलब्ध गराएका सामान ९ एलपीएम कन्सेन्टर ( अक्सिजन आफै उत्पादनगरी विरामीलाई सप्लाई गर्ने मेसिन ) ३ थान, पल्स अक्सिमिटर १५ थान र पिपिई १५० सेट गरि जम्मा ८ लाख ५२ हजार रुपैया बवारबरको समाग्री प्रदान गरेको कमल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारीदिनुभयो

No posts found.
This image has an empty alt attribute; its file name is u-1024x768.jpg


त्यसैगरी अन्तराष्ट्रिय झापाली समाजले पनि गाउँपालिकालाई विभिन्नि किसिमा स्वस्थ्य सामग्री प्रदान गरेको छ ।
प्रदान गरेमा सामग्रीमा एन्टिजेन किट ४० थान, ग्लोव २०० थान, सर्जिकल माक्स ५०० थान,पिपिई सेट १० प्रदान गरेको प्रमुख अर्यालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker