कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमितहुनेको हुनेको संख्या ४८

कमल , वैशाख २३ ÷ कोभिड १९ को दोश्रो लहर चले संगै कमल गाउँपालिकामा कोभिड १९ बाट संक्रमितहुनेको संख्या दिन प्रतिदिन उच्च गतीमा बढी रहेको छ ।
विश्वमानै माहामारिका रुपमा फैलिएको नयाँ भेरियषनको कोभिड १९ बाट मंगलवार सम्ममा कमल गाउपालिकामा महिला २१ र पुरुष २७ जना गरि जम्मा ४८ जना सक्रमित हुनुभएको छ । संक्रमित मध्य ४५ जना होम आईसोलेसन बस्नुभएको छ भने वि एण्ड सि अस्पताल विर्तामोडमा २ जना र १ जना महिलाको मृत्यु भएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is 99-786x1024.jpg

त्यसैगरी झापा जिल्लामा कुल संक्रमितको संख्या ५ हजार ६०० जना जस मध्ये होम आईसोलेसनमा ४ हजार ५६० जना होम आईसोलेसनमा ८९८ जना रहेको मृत्यु १४२ जना रहेको स्वस्थ्य कार्यलय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker