कमल गाउँपालिकामा सञ्चालित तेहैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधीमा वण्डरल्याण्डकोे कब्जा

कमल , बैशाख १÷ कमल गाउँपालिकामा सञ्चालित तेहैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधीमा वण्डरल्याण्ड अग्रेजीवोडिङ्ग स्कुलले कब्जा जमाएको छ ।
वण्डरल्याण्डले स्वर्ण १६, रजत २,कास्य ६ गरी जम्मा २४ पदक जितेर प्रथम भएको हो भने प्रतियोगितामा स्वर्ण ४, रजत ८,कास्य ५ गरी जम्मा १७ पदक जितेर शहिद धर्मभक्त माध्यमिक विध्यालयले द्वतिय स्थान ओगटेको छ ।त्यसैगरी स्वर्ण ४, रजत १,कास्य ३ गरी जम्मा ८ पदक जितेर निहारीका अग्रजी वोडिङ्ग स्कुल तृतिय भएको हो ।

This image has an empty alt attribute; its file name is 90-1-1024x474.jpg


रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत सम्पन्न ३ हजार मिटरको छात्र तर्फको दौडमा शहिद धर्मभक्त माध्यमिक विध्यालयकी नम्रता धिताल प्रथम सरस्वती माध्यमिक विध्यालयकी शुस्मा राई द्वतिय र महेन्द्र रत्न माध्यमिक विध्यालयकी रोमिसा बुढाथोकी तृतिय भएको खेलकुद सचिवालय संयोजक मधुशुधन अधिकारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is 2-1-1024x474.jpg


त्यसैगरी छात्र तर्फको ३ हजार मिटरकोे दौडमा नरेन्द्र जनता माध्यमिक विद्यालयका सिसन राई प्रथम, सरस्वती माध्यमिक विद्यालयका रविन लिम्वु द्वतिय र वण्डरल्याण्ड अग्रेजी वोडिङ्ग स्कुलका डम्वर कुमार श्रेष्ठ तृतिय हुनुभएको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is e45-1024x474.jpg


छात्र तर्फको भलिवल खेलमा निहारिका अग्रजी वोडिङ्ग स्कुल प्रथम, शहिद धर्मभक्त माध्याकि विध्यालय द्वतिय र वण्डरल्याण्ड अग्रेजी वोडिङ्ग स्कुल तृतिय तथा छात्रा तर्फको भलिवल खेलमा मा लालिमा आवाशिय माध्यमिक विध्यालय प्रथम, पाथिभरा अग्रेजी वोडिङ्ग स्कुल द्वतिय र निहारीका अग्रजी वोडिङ्ग स्कुल तृतिय भएको आयोजकले जनाएको छ ।

This image has an empty alt attribute; its file name is yu-1024x474.jpg


छात्र तर्फको कवड्डी खेलमा वण्डरल्याण्ड अग्रेजी वोडिङ्ग स्कुल प्रथम , मंगलमय माध्यमिक विध्यालय द्वतिय, निहारीका अग्रजी वोडिङ्ग स्कुल तृतिय भएको हो भने छात्रा तर्फको खेलमा वण्डरल्याण्ड अग्रेजी वोडिङ्ग स्कुल प्रथम, कमल मदन आश्रीत स्मृति माध्यमिक विध्यालय द्वतिय र मंगलमय माध्यमिक विध्यालय तृतिय भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सामुदायिक तर्फ १० र सस्थागत तर्फ ६ वटा गरि जम्मा १६ वटा विध्यालय सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker