कमलममा तेहैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

उमानाथ भण्डारी

कमल , चैत ३०÷ झापाको कमल गाउँपालिकामा संचालित तेहैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज दोश्रो दिन पनि विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।
कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा खेल मैदानमा आज सम्पन्न प्रतियोगिता अन्तरगत छात्र तर्फको १ हजार ५ सय मिटर दौडमा नरेन्द्र जनता माध्यमिक विध्यालय का सुनिल बुढाथोकी प्रथम , सरस्वती माध्यमिक विध्यालयका प्रविण तामाङ्ग द्वतिय र वण्डरल्याण्ड बोडिङ्ग स्कुलमा डम्वर श्रेष्ठ तृतिय हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is y7-1024x472.jpg


त्यसैगरी छात्रा तर्फ शहिद धर्मभक्त माध्यमिक विध्यालयकी नम्ता धिताल प्रथम, सरस्वती माध्यमिक विध्यालयकी सुस्मा राई द्वतिय र नरेन्द्रजनता माधयमिक विध्यालयकी सन्तोसी श्रैष्ठ तृतिय हुनुभएको आयोजकले जनाएको छ ।

This image has an empty alt attribute; its file name is fg-1024x472.jpg


आज सम्पन्न ४०० मितर रिले दौडमा वण्डरल्याण्ड बोडिङ्ग स्कुल प्रथम, नरेन्द्र जनता माधयमिक विध्यालय द्वतिय र कमल मदन आश्रति समृति माध्यमिक विध्यालय तृतिय भएका थिए ।
आज त्रीपल जम्प, १५०० मिटर दौड, १०० मिटर दौड ८०० मिटरदौड लगायत एथलेटिक्सका प्रतियोगिता सम्पन्न भएका थिएभने भोलि फुटवल , भलिवल कवड्डी लगायतका खेल हुने छन् ।
प्रतियोगितामा सामुदायिक तर्फ १० र सस्थागत तर्फ १० वटा गरि जम्मा २० वटा विध्यालय सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker