सवारी दुर्घटनामा परि एक युवकको मृत्यु

उमानाथ भण्डारी

No posts found.

कमल, फागुन २९ ÷ झापाको कमल गाउँपालिकामा पर्ने केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तरगत वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा आज विहान साडे ९ बजे भएको सावारी दुर्घटना मा एक युवकको मृत्यु भएको हो ।
मे ३ प ३७४७ को मोटर साईकलले बाटो क्रसगर्ने क्रममा ना १ क ६१६५ नम्वर को ट्रिपर संग दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका वडा नम्वर ४ निवासी वर्षका २० का सरोज कार्किको घटना स्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रहरी उपरिक्षक नवराज कार्किले जानकारी दिनुभयो ।
मृतकलाई उचित क्षतिपुर्ति र चालकलाई कडाभन्दा कडा कार्वाहिको माग गर्दै यो समाचार तयार पार्दा सम्म आफन्तले मृतकको सब बुझेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker