कमलनगर जेसिज द्वारा अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया तथा सेनिटरी प्याड वितरण

कमल, फागुन २३ ÷कमलनगर जेसिजले १११ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा छात्राहरु संग अन्तरक्रिया तथा सेनिटरी प्याड वितरण गरेको छ ।
कमल गाउँपालिका कमल –२ स्थित ज्योति माध्यमिक विध्यालयमामा अध्यायनरत छात्रा संग अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया तथा सेनिटरी प्याड वितरण गरेको कमल नगर जेसिजले जनाएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is q.jpg


कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि कमल २ श्री ज्योति माध्यमिक विध्यालयमाका विध्यालय व्यवस्थापन समिती अध्यक्ष देवका न्यौपाने , अतिथी महिला शसक्ति करण केन्द्रकी अध्यक्ष गौरा चापागाई , महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल ,कमलनगर जेसिज का पुर्व अध्यक्ष तथा कमल गाउँपालिका वडा नं १ का अध्यक्ष जेसी केदार कटुवाल ज्यू, निबर्तमान अध्यक्ष जेसी हेम दाहाल अध्यक्षका प्रमुख सल्लाकार जेसी नारायण बस्नेत लगायतले अन्तरास्ट्रिय श्रमिक महिला दिवसका बारेमा बोल्नुभएको थियो ।
कमलनगर जेसिज वर्ष २०२१का अध्यक्ष जेसी गोपाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव जेसी महेश भण्डारीले सन्चालन गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is h.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker