कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

कमल , माघ २०÷ झापाको कमल गाउँपालिकामा सोमवार बाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is 3.jpg

वडा नम्वर २ का वडा अध्यक्ष ताराप्रसाद न्यौपानेको सभापतित्व र गाउँपालीका अध्यक्ष्य मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा रोजगार कार्यक्रमको शुभाराम्भ गरिएको हो ।

This image has an empty alt attribute; its file name is 2-1024x682.jpg


कार्यक्रममा सुचिकृत बेरोजगारव्याक्तिहरु मध्ये बेरोजगारको सुचि निर्धारण तथा प्राथमिकिकरणमा परेका बेरोजगार व्याक्तिलाई प्राथमिकताका आधारमा पहिलो पटक श्रममा खटाएको कमल गाउँपालिकाका रोजगारसंयोजक भरत तिवारीले जानकारी दिनुभय ।

This image has an empty alt attribute; its file name is u-1024x683.jpg


पहिलो पटक श्रममा खटाईएका २० जना श्रमिकले गाउँपालिका बाट चालु अर्थिक वर्षमा वडा नम्वर २ मा सन्चालन गरिने आयोजना अन्तरगत क्याम्पा बजार दक्षिणतर्फ ढल निर्माण योजना , समयगढ बजार देखी दक्षिण तर्फको ढल निर्माण र समायगढ चोक उत्तर मोहन खड्काको घर देखी अम्वर बहादुर खड्काको घर सम्मको ढल निर्माणकालागी श्रमिक परिचालन गरिने संयोजक तिवारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker