कमल गाउँपालिकामा निशुल्क आयुर्वेदिक शिविर सम्पन्न

कमल , माघ ११÷झापाको कमल गाउँपालिकामा निशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको आयोजनामा वडा नम्वर ६ स्थित गेउरियामा बजारमा सम्पन्न शिविरमा ६३ जनाले सेवा लिनुभएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 1-1-1024x768.jpg


शिविरमा नसर्ने रोग सुगर, प्रेसर,ग्याष्टिक, छालाको एलर्जी लगायतका विरामी बढीमात्रा आएको र वाहाँहरुको स्वस्थ्य परिक्षण पछि निशुल्क औषधी वितरण गरिएको स्वस्थ्य शाखाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is w-1024x768.jpg


अब देखी शिविर प्रत्येक महिनाको १० र २५ गते नियमित रुपमा संचालन हुने स्वस्थ्य शाखाका अधिकृत अर्यालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker