बराल परिवारमा पितृ शोक

कमल, पुस ५÷ कमल गाउँपालिका वडा नम्वर ३ निवासी लक्ष्मि प्रसाद बरालको शनिवार बेलुकी पौने ८ बजे ७९ वर्षको उमेरमा निधन भएको छ ।
विक्रम सम्वत १९८८ सालमा बुवा उमानाथ बराल र आमा हेडम्वा बरालको जेठो सुपुत्रको रुपमा ताप्लेजुङ्ग जिल्ला थेचम्वु गाउँविकास समिती वडा नम्वर ३ मा जन्मनु भएका बरालको २००१ सालमा कृष्णमाया गौतम (वराल) संग विवाह बन्धनमा वाँधिनु भएको थियो ।
जिविको पार्जनका सलिसिलमा तत्कालिन तोपगाछी गाउँविकास समिती वाडानम्वर ७ हाल कमल गाउँपालिका वडा नम्वर ३ मा स्थाई बसोवास गर्दै आउनुभएका वरालका तिनजना छोरा र ३ वहिनी छोरी हुनुहुन्छ । तिनजना छोरा मध्ये जेठा छोरा विश्वराम बराल व्यावसायी हुनुहुन्छ माईला छोरा धान्यप्रसाद बराल सरस्वती माध्यमिक विध्यालय कमल ४ का शिक्षकमा कार्यरत हुनुहुन्छ भने कान्छा छोरा युवराज बराल यातायत कार्यलय मेचिमा लेखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।
वरालका १० नाती, ६ नातिनी ५ जनाती र ३ जना जनातीनी हुनुहुन्छ । वरालको आईरवार १२ जने कन्काई नदीमा दाहासंस्कार गरिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker