कमल ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकि वितरण

कमल , पुस ३ ÷ कमल गाउँपालिका वडा नम्वर ६ का अगुवा कृषकलाई स्प्रे ट्यांकि वितरण गरिएको छ ।
वडा नं ६ को बार्षिक कार्यक्रम अन्तर्गत कृषकहरूलाई २ लाख ५० हजार मुल्य वरावरको ५० थान ईलेक्ट्रिक रिचार्जेबल स्प्रे ट्यांकि गाउँपालिका अध्यक्ष मेनुका काफ्ले द्वारा वितरण गरिएको वडा वडा अध्यक्ष नरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
कृषकको वालीमा आईपर्ने आकस्मिक समस्यालाई रोकथाम गर्न सहयोग पुग्ने र कृषिकले आफ्नो उत्पादन बढाउन सक्ने कृषी शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker