लिङ्गदेन परिवार द्वारा श्री साङ्गे छ्योलिङ्ग वौध गुम्वामा बुद्धको मुर्ति प्रदान

कमल , पुस २÷ लिङ्गदेन परिवार द्वारा कमल गाउँपालिका ३ स्थित श्री साङ्गे छ्योलिङ्ग वौध गुम्वामा बुद्धको मुर्ति प्रदान गरिएको छ ।
लिङ्गदेन परिवार द्वारा निर्माण गरिएको बुद्धको मुर्ति एक कार्यक्रमका बिच पुर्व माननिय संविधानसभा सदस्य विश्वदिप लिङ्गदेनले अनावरण गर्नु भएको थियो ।

No posts found.
This image has an empty alt attribute; its file name is op-1024x472.jpg


मुर्ति निर्माणकर्ता टेक बहादुरलिङ्गदेन, बुधमाया लिङ्गदेन, रोसन लिङ्गदेन, अधिवक्ता नरबहादुर लिङ्गदेन, अन्जु लिङ्गदेन, शेशे हाङ्ग लिङ्गदेन, जङ्गिहाङ्ग लिङ्गदेन, जोगमाया गुरुङ्ग र पवित्रा गुरुङ्ग लगाएतले ६ लाख मुल्य बराबरको मुर्ति निर्माणगरी गुम्वालाई प्रदानगरिएको अधिवक्ता नरबहादुर लिङ्गदेनले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is tr-1024x472.jpg


श्री साङ्गे छ्योलिङ्ग वौध गुम्वाका अध्यक्ष नन्दमाया गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी सुविदार वि.वि गुरुङ्ग लगायत वध धर्मालम्विहरुको उपस्थिती रहेको थियो । कार्यक्रम राम बहादुर गुरुङ्गे सन्चालन गर्नुभएको थियोभने गुम्वाका उपाध्यक्ष टंक गुरुङ्गले स्वगत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker