कमलमा विविध कार्यक्रमगरी २९ औ अन्तरास्ट्रिय अपांगता दिवस मनाईदै

कमल , मंसिर १९÷“कोभीड १९ पस्चातको उत्कृष्ट पुनरागमन को सुनिस्चितता , अपांगता भएका ब्यक्तिहरु को पहँुच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता ”भन्ने नाराका साथ २९ औ अन्तरास्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमगरी मनाईएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is we.jpg


कार्यक्रममा शारिरिक अपांगता भएर पनि व्यवसायीक बनेका कमल ६ निवासी ठगबाहादुर नेपाली र कमल ७ का नरबहादुर नेपाली लाई सम्मान गरिएको थियो । त्यसैगरी जनचेतना मुलक प्रचार प्रसार गर्नुका साथै माक्स तथा साबुन बितरण गरिएको महिला तथा वालवालीका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker