कमल गाउँपालिकाले क्वारेन्टाईका रुपमा प्रयोग गरेको विद्यालयलाई सेनेटाईजर गरिंदै सोमवार बाट नियमित रुपमा विद्यालय सञ्चालनमा आउने

कमल । कमल गाउँपालिकाले क्वारेन्टाईका रुपमा प्रयोग गर्दै आएको विद्यालयलाई सनेटाईजर गरिंएको छ ।
गाउँपालिकाले कोभिड १९को संक्रमण समुदायमा फैलिन नदिन र कोभिड १९ पोजेटीभ देखीएका र विदेश बाट आएका नागरिकलाई सुरक्षित राख्नकालागी कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयलाई करेन्टाईनका रुपमा प्रयोग गर्दै आएकोमा सोमवार बाट विद्यालय खालि भएपछि सेनेटाईजर गरिएको हो ।

No posts found.
This image has an empty alt attribute; its file name is gt-2-1024x472.jpg


हिजो (सोमवार) बाट गाउँपालिकाले आफ्नै स्वमित्व रहनेगरी कोभिड १९ अस्पताल र करेन्टाईन निर्माण गरेपछि विद्यालयलाई खालि गरिए संगै सरसफाई र सेनेटाईजर गरिएको कमल गाउँपालिका स्वस्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालले जनाकारी दिनुभयो ।
अहिले विद्यालयको सरसफाई र सेनेटाईजर गर्ने काम धमाधम हुँदै छ । अगामि २०७७ साल असोज १७ गते सोमवार बाट नियमित रुपमा विद्यालय सञ्चालन गरिने शहिद धर्मधक्त माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker