कमल गाउँपालिकाको सातौ गाउँसभावाट पारित आ. व. २०७७ र ०७८ को निति, कार्यक्रम तथा बजेट पुस्तिका एक कार्यक्रम विच सार्वजनिक

कमल । कमल गाउँपालिकाको सातौ गाउँसभावाट पारित भएको आ. व. २०७७ र ०७८ को निति, कार्यक्रम तथा बजेट समेटीएको पुस्तिका एक कार्यक्रम विच सार्वजनिक गरिएको छ ।
पुिस्तकमा गाउँपालिकाले सातौ गाउँसभावाट पारित गरिएको उक्त नीति , कार्यक्रम तथा बजेट समेटिएको पुस्तिका गाउँपालिकाको वेवसाइटमा समेत उपलब्ध रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker