पतन्जलि योग समिती प्रदेश नम्वर १ को आयोजना प्रदेश स्तरिय अनलाईन योग शिविर सुर

उमानाथ भण्डारी

झापा । पतन्जलि योग समिती प्रदेश नम्वर १ को आयोजना मा आज बाट प्रदेश स्तरिय अनलाईन योग शिविर सुर भएको छ ।

This image has an empty alt attribute; its file name is lo-473x1024.jpg


कोरोना कहरका कारण सगै भेला भएर योग गर्ने वातावरण सम्भव नभएकोले गर्दा जुमको माध्यम बाट प्रदेश स्तरिय योग शिविर सुर भएको हो ।

This image has an empty alt attribute; its file name is g-1024x473.jpg


असोज १ गते बिश्वकर्मा पुजाको शुभ साइत पारेर सुरुगरिएको योग शिविरमा पतन्जलि योग समिती नेपाल प्रदेश न १ का १४ जिल्लाका जिल्ला समिती, महिला समिती,सोसल मिडिया प्रभारी ,उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका समिती लगायतको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

This image has an empty alt attribute; its file name is gt-473x1024.jpg


कोरोना कहरका कारण नियमित कक्षा सन्चाल नभएका बेला प्रदेश नम्वर १ ले जुमको माध्यम बाट यस किसिमको शिविर सन्चालन गर्नाले प्रदेश नम्वर १ मा रहेका १४ जिल्लालाइ जोडने छ भने एक अर्कामा परिचय हुने पतन्जलि योग समिती नेपालका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी लवदेव मिश्रले बताउनु भयो ।
अनलाईन शिविरमा उपस्थित सम्पुण व्याक्तिलाई प्रदेश नम्वर १ का सहप्रभारी शान्ता गौतम र संगठन मन्त्रि विष्णु आचार्यले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
पतन्जलि योग समिती प्रदेश नम्वर १ मा प्रभारी मिस्टर प्रसाद चौधरीले कार्यक्रमको अध्यक्षता गर्नुका साथै आज पहिलो दिनको कक्षा सञ्चालन गर्नु भएको थियो ।
औपचारीक कार्यक्रमको सन्चालन पतन्जलि योग समिती प्रदेश नम्वर १ का महामन्त्रि लक्ष्मि प्रसाद काफ्लेले गर्नु भएको थियो भने प्राबिधिक ब्याबस्थापन मिडिया प्रभारी तारा प्रसाद चौधरीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker