हिमालय माध्यमिक बिद्यालयका शिक्षकको करेन्ट लागेर मृत्यु

कमल । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका एक शिक्षको शुक्रवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

झापाको शिबसताक्षी ८ निवासी ३५ बर्षिय शिक्षक महेन्द्र शेर्माको शुक्रवार दिउँसो साढे ३ बजे स्थानिय होलिमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

करेन्ट लागेर गम्भिर घाईते हुनुभएका शेर्माको उपचारको लागी दमक स्थित लाइफ लाइन ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलका प्रहरी कार्यलय दमक प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले जानकारी दिनुभयो । 
शेर्मा दमक २ स्थित हिमलय माध्यामिक बिद्यालयका अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । सब पोष्टमार्टमको लागि दमक अस्पताला राखिएको प्रहरिले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker