कमल गाउँपालिकाका थप ४ जनाले कोरोनालाई जिते , कोरोना जित्नेको संख्या ७ पुग्यो

कमल । झापाको कमल गाउँपालिकाका आज थप ४ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज कोरोना जितेर घर फर्किनेमा कमल गाउँपालिका वडा नम्बर ३ केर्खा ३ जना र कमल गाउँपालिका वडा नम्बर ६ का १ गरि गरि जम्मा ४ जना रहेको कमल गाउँपालिकाले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म कमल गाउँपालिकामा कोरोना अवस्था

यस संगै कमल गाउँपालिकामा कोरोना लाई जितेर घर फर्कनेको संख्या ७ पुगेको छ । आज कोरोना जितेकालाई मेची अस्पताल भद्रपुरमाको आइसोलेसन राखिएको थियो ।
त्यस्तै यसअघि विदेश तथा भारतबाट आएका कमल १, ३ र ५ का १ र १ पुरुष गरि जम्मा ३ जना निको भएर घर फर्कीसकेको कमल गाउँपालिका स्वस्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker