कमल गाउँपालिकामा आज ४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ

कमल । कमल गाउँपालिकामा आज ४ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
पुष्टि भएका संक्रमितहरमा ३३, र २५ वर्षका २ जना पुरुष र ७० र ११ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो । संक्रमित सबै कमल गाउँपालिकाका स्थानिय वासिहुन् । ७५ जनाको पि.सि.आर परिक्षण गर्दा ४ जनामा कोरोना भईरसको संक्रमण देखिएको स्वस्थ्य शाखाले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म कमल गाउँपालिकामा ७ सय ५९ जनाको पिसीआर परिक्षणगर्दा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker