कमल गाउँपालिकामा एक जना संक्रमितको मृत्यु

उमानाथ भण्डारी


कमल । कमल गाउँपालिकामा एक जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमित बाट मृत्युहुनेमा कमल गाउँपालिका वडा नम्वर ३ केर्खाका ८३ वर्षिय पुरुष रहेको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ । यो सगै झापामा संक्रमित बाट मृत्यु हुनेको संख्या २ जना भएको छ । यस अघि दमकका एक जना संक्रमित पुरुषको मृत्यु भएको थियो ।
कमल गाउँपालिकामा संक्रमित भएका ५ जना मेचि अस्पतालको आईसोलेसनमा हुनुहुनुन्छ भने ३ जना उपचार पछि घरफर्किएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।
गाउँपालिका स्वस्थ्य शाखा बाट पि.सि.आर. परिक्षण गरिएका १३० जनाको रिपोट आउन बाँकि रहेको स्वस्थ्य शाखाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker