कमल गाउँपालिकाले आज शनिवार समेत कार्यलय खुल्ला गर्ने

कमल ÷ कमल गाउँपालिकाले आज शनिवार समेत कार्यलय खुल्ला गर्ने भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा सन्चालन भएका योजनको फरफारा गर्नु पर्ने भएकोले शनिवार समेत कार्यलय खुल्ला रहेको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जाकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is suchana-718x1024.jpg


गाउँपािलकाले संचालन गरेका योजना कोभिड १९ का कारण समयमा सम्पन्न भएनन् जसका कारण भुक्तानिमा समेत असर गरेको छ । चालु आर्थिक वर्षमा सन्चालित योजना तथा कार्यक्रमको यसै आर्थिक वर्षमा भुक्तानि दिनुपर्ने भएकोले शनिवार सार्वजनिक विदामा समेत लेखा शाखा,योजना शाखा र पुर्वाधार विकास शाखा खुल्ला राखेर काम सम्पन्न गर्नु पर्ने श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker