रतुवामाई वृक्षारोपण आयोजना बाट निःशुल्क विरुवा वितरण सुरु

कमल । रतुवामाई वृक्षारोपण आयोजनाले आज बाट निःशुल्क विरुवा वितरण सुरुगरेको छ ।
राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्र्तरगत आयोजनाले आज बाट टिक, मसला, अनार र सिताफलका विरुवा वितरण सुरु गरेको आयोजनाले जनाएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is yu-1-1024x683.jpg


वन तथा वातारण मन्त्रालयको कार्यक्रम अन्र्तरगत स्थानिय कृषकलाई लक्षित गरेर ३ लाख भन्दा बढी विरुवा वितरण गर्न लागिएको आयोजना प्रमुख खेमलाल वि.क. ले जानकारी दिनुभयो ।
स्थानिय जनताले विरुवा लिन आउदा निवेदनका साथमा नागरिकताको प्रमाणपत्र, धनिपुर्जा, चालुआर्थिक वर्षको मालपोत तिरेको रसिद पेश गर्नुपर्ने छ । एक हजार भन्दा बढी विरवा लाने कृषकलाई आयोजनाले ढुवानि गरिदिने समेत प्रमुख वि.क.ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker