कमल गाउँपलिकाले विभिन्न कार्यक्रमगरी १७ औं अन्तराष्ट्रिय धान दिवस मनाएको छ

कमल । १७ औं अन्तराष्ट्रिय धान दिवस आज मुलुकभर विभिन्न कार्यक्रमगरि सम्पन्न भएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is 56f.jpg


“ धान उत्पादनमा वृद्धि, आत्मानिर्भरता र संमृद्धि ” भन्ने नारा सहित १७ औ अन्तराट्रिय धान दिवश मनाईएको हो ।

This image has an empty alt attribute; its file name is trfv.jpg


यसै क्रममा आज झापाको कमल गाउँपलिकाले पनि विभिन्न कार्यक्रमगरी धान दिवश मनाएको छ ।

This image has an empty alt attribute; its file name is rew.jpg


कमल गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा परिवर्तन कृषक समुह कमल २ र नमुना कृषक समुह कमल ६ को व्यास्थापनमा धान रोपाई सम्पन्न भएको थियो ।
मुलुकभर कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषि उत्पादनमा लाग्न कृषकलाई प्रोत्साहन दिने उद्देश्यले आज धान रोपाई कार्यक्रमको आयोजना गरिएको कमल गाउँपािलका का अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
रोपाई कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी,प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ, कृषिविकास शाखाका कर्मचारी, विभिन्न कृषक समुहका प्रतिनिधी लगाएतको उपस्थितीमा रोपाई कार्यक्रम सम्पन्न भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker