जनचेतनामुलक होडिङ्गवोर्ड राख्दै कमल नगर जेसीज

कमल ÷ कमल नगर जेसीजले कोभिड १९ सम्बन्धि जनचेतनामुलक होडिङ्गवोर्ड लगाएको छ
कमल गाउँपलिकाको पुर्व कमल नदी देखि पश्चिममा रतुवा नदि सम्मको पुर्व पश्चिम लोकमार्गमा यस्ता होडिङ्गवोर्ड लगाईएको जेसीजले जनाएको छ ।

This image has an empty alt attribute; its file name is cy-1024x576.jpg


आफ्नो समाजमा कोहि विदेश बाट आउनुभएको छ भने अनिवार्य क्वारेन्टाईनमा बस्ने सल्लाहा लिऔं र सो को जानकारी सम्बन्धित निकायमा अनिवार्य गराऔं भन्ने जनचेतनामुलक होडिङ्गबोर्ड लगाएको कमल नगर जेसीजका अध्यक्ष जेसी हेम दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी बढी भिडभाड नगराऔं भिडभाडमा जानै पर्ने अवस्था आए सामाजिक दुरीकायम गर्रौ माक्स र पन्जा अनीवार्य लगाउ कोभिड १९ बाट आफु बचौं र अरुलाईपनि बचाउ भन्ने सन्देश दिनका लागी जेसीजले गर्ने सामाजीक कार्य अन्तरगत यस्तो कार्यक्रम गरेको कमल नगर जेसीजका महासचिव जेसी गोपाल खनालले बताउनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker