कमल गाउँपालिकामा ३४ जनाको पिसिआर परिक्षणका लागी नमुन संकलन

कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका नागरिकको आज पिसिआर परिक्षणका लागी नमुन संकलन (स्वाव) गरिएको छ ।
भारत लगायत वंगलादेश, मालदिप्स, कुवेतर मलेशिया बाट आएर क्वारेन्टाईनमा बसेका २८ जना र क्वारेन्टाईन सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मि लगायत जम्मा ३४ जनाको स्वाव संकलन गरिएका र परिक्षणका लागी विराटनगर पठाईएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is uo-1024x472.jpg


पछिल्लो समय भारत लगायत तेश्रो मुलुक बाट आउने व्यक्तिको ट्राभल हिस्ट्री र उनिहरु सगको कन्ट्रयाक ट्रेसिङ्गमा रहेका व्याक्तिलाई मुख्य फोकस गरेर परिक्षण भैरहेको स्वस्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker