चुलचाचुली गाउँपालिका बाट पिसिआर परिक्षणमा पठाईका सबैको रिपोर्ट नेगेटीभ

उमानाथ भण्डारी

कमल । ईलामको चुलचाचुली गाउँपालिका बाट पिसिआर (स्वाव परिक्षणमा ) पठाईका चारै जना पुरुषको रिपोर्ट नेगेटीभ आएको छ ।
भारतको मुम्वई बाट काँकडभिट्टा नाका हुदै नेपाल आएर जेठ २ गते सम्म कलवलगुडी क्वारेन्टाईन बसेका उनिहरु जेठ ५ गते चुलाचुली गाउँपालिका आएका १७,१७,१८ र १८ वर्षका चारै जाना पुरुसको पिसिआर परिक्षणको नतिजा नेगेटीव आएको चुलाचुली गाउँपालिकाका जनस्वस्थ्य निरिक्षक दुष्यान्त दाहालले जानकारी दिनुभयो ।
हाल सम्म गाउँपालिकाको क्वारेन्टाईन मा बसेका ३२ जनाको आरडिटी परिक्षण भएको र सबै जनाको नतिजा नेगेटीव आएपछि अहिले उनिहरु होम क्वारेन्टाईन बसे स्वस्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकामा कतार, मलेसिया, दुवई लगायतका देश बाट विभिन्न समयमा आएका ५० जना सेल्फ क्वारेन्टाईनमा बसेको निरिक्षक दाहालले वताउनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker