सेल्फ क्वारेन्टाईनमा बसेका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परिक्षण

कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी सेल्फ क्वारेन्टाईनमा बसेका नागरिकको जनप्रतिनिधी सहित कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलिले घरघरमा पुगेर स्वस्थ्य परिक्षण गरेको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is 4.jpg


सरकारकाले गरेको लकडाउनका कारण सेल्फ क्वारेन्टाईनमा बसेका मध्ये वडा नम्वर १ बाट क्रमस ५, ६,१०,४ २५,२ र वडा नम्वर ७ मा २० जना गरि जम्मा ७२ जनाको स्वस्थ्य परिक्षण सम्पन्न भएको छ । स्वस्थ्य परिक्षण गरिएका नगरिकमा कुनै समस्या नआएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।
कोराना भाईरस नियन्त्रण र रोगथामका लागी नेपाल सरकारले लगाएको लकडाउनको आज दशौंैं दिन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker