नेकपा चुलाचुलीे द्वारा विपद् व्यवस्थापनलाई सामाग्री प्रदान

कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागीे सरकार लागीरहेको छ । यस्तो बेलामा सरकारलाई सहयोगगर्नु तपाईहामी सबैको कर्तव्य हो ।
यसैलाई मध्यनजरगर्दै नेपाल कम्युनिष्ट पाटि (नेकपा) १ नम्वर वडाकमिटी चुलाचुलीले स्थानिय सरकार र विपद् व्यवस्थापन समितीलाई विभिन्न सामाग्री प्रदान गरेको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is hh-762x1024.jpg


प्रदान गरिएका सामाग्रीमा हातधुनकालागी प्रयोग गरिने धारा सहितको ड्रम १४ थान,डिटोल साबुन २० वटा, माक्स ३० वडा ग्लोव ३० थान तथा नगर १ हाजार १सय रुपैया विपद् व्यवस्थापन समितीका संरक्षक प्रदिपचन्द्र राई र संयोजक पुर्णकुमार लावती स्वस्थ्य शाखा प्रमुख दृष्यान्त दाहालको रोहभरमा चुलाचुली गाउँपालिकाको प्राङ्गणमा प्रदान गरिएको नेकपा चुलाचुली वडा नम्वर १ संयोजक पृथ्विराज राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker