कमल गाउँपालिकाको छैटौं गाउँसभा सुरु

कमल । झापाको कमल गाउँपालिकाले आज बाट आफ्नो छैटौं गाउँसभा सुरुगरेको छ ।
कार्यक्रमको कार्यसुचि बारे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभास श्रेष्ठले सभासदलाई जानकारी गराएका थिए ।

No posts found.
This image has an empty alt attribute; its file name is 456-1024x472.jpg


त्यसपछि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले छैटौं गाउँसभाका बारेमा जानकारी गराउदै न्ययिक समिती ,वडा अध्यक्ष , विषयगत शाखाका प्रमुख लाई आफ्नो वडाको कार्यक्रमको संसोधन भए संसोधन सहित भएगरेका कामकोे प्रस्तुति तथा टेवल गर्न आदेश दिएकी थिईन् ।
त्यसपछि सातै जना वडा अध्यक्ष, विषयगत शाखा अन्तरगत न्यायिक समिती कृषि, पशुपालन, शिक्षा, महिला तथा वालवालिका शाखा बाट आ आफ्नो प्रस्तुति गरेका थिए । प्रस्तुति सकिना साथ २०७६ साल माघ १२ गते पुन दोश्रो बैठक बस्नेगरी आजको बैठैक स्थकित गरिएको अध्यक्ष काफ्लेले जानकारी गराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker