प्याब्सन झापाको २९ औं वार्षिक उत्सवका अवसरमा अन्तरक्रिया कार्यक्रम

कमल । संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) ले आफ्नो २९ र्औ वार्षिक उत्सवका दिन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
हरेक वर्ष अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न कार्यक्रम गर्दै आएको प्याव्सन झापाले आगामी पौस २४ गतेका दिन “निजी विद्यालयको योगदान, अवसर, चुनौति र सम्भाव्यता” विषयमा अन्तरक्रिया कार्यक्रगर्ने आज विर्तामोड स्थित प्याव्सन झापाको कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

This image has an empty alt attribute; its file name is 1-1-1024x768.jpg


१ नम्वर प्रदेशका प्रदेश प्रमुख माननिय श्री सोमनाथ अधिकारी (प्यासी) को प्रमुख आतिथ्यता तथा नेकपाका केन्द्रिय सदस्य रविन कोईराला,नेपालि काग्रेसका चन्द्र भण्डारी र राष्ट्रिय प्रजातन्त्र पाटिका महामन्त्रि भक्ति सिटौला को अतिथ्यतामा कार्यक्रम सन्चालन गरिने प्याव्सन झापाका सचिव जनार्दन ढकालले जानकारी दिए ।
झापामा १ सग ६८ माध्यमिक र १ सय ५६ आधारभुत गरि जम्मा ३ सय २४ वटा सस्थागत विध्यालयमा १ लाख ४० हजार विद्यार्थिले अधयान गरिरहेका छन् भने ७ हजार ५ सय शिक्षक कर्मचारी ले रोजगारी पाएको प्याव्सन झापाका अध्यक्ष लक्ष्मि प्रसाद उप्रेतिले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्याव्सन प्रदेश नम्बर १ का उपाध्यष मिलन ढुङ्गाना,ईक्यान झापामा अध्यक्ष सुमन शर्मा, प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, उपाध्यक्ष रामहरि घिमिरे,प्याप्सन कमलका अध्यक्ष बदिराम राई लगायत को उपस्थिती रहेको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker