मैत्रिपुर्ण फुटवाल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ

कमल । कमल गाउँपालिकाका कर्मचारी र कमलनगर जेसीजका सदस्य विचभएको मैत्रिपुर्ण फुटवाल प्रतियोगीतामा जेसीज लाई ३ शुन्यले हराउदै गाउँपालिकाले उपाधी जितेको हो ।
कमलनगर जेसीजको सप्ताह कार्यक्रम अन्तरगत दोश्रोदिनको कार्यक्रममा आज सम्पन्न मैत्रिपुर्ण फुटवल प्रतियोगिताको उपाधी कमल गाउँपालिकाले जितेको हो ।
गाउँपालिकाका तर्फबाट भरतचन्द तिवारीले २ र दिपेन गिरीले १ गोल गरेर आफ्नो टिमलाई विजय बनाएका थिए भने जेसीजले आफुले पाएका अवसरलाई गोलमा परिणत गर्न नसकेर हार व्योहोनुपरेको थियो ।गाउँपालिकाका तर्फ बाट भरतचन्द तिवारि र जेसजिका तर्फबाट जेसि युवराव पाठकले टिमको नेतृत्व गरेको थिए ।
त्यसैगरी आजै सम्पन्न कार्यक्रम अन्तरगत दुर्घटना न्युनिकरणका लागी जेसीजले केर्खा बजारको पुर्व बस स्टेण्डमा डिभाईडर समेत राखेको कार्यक्रम संयोजक तिलरुपा दाहालले जानकारी दिईन् ।

No posts found.
This image has an empty alt attribute; its file name is t-1024x484.jpg


कमलनगर जेसीजका महासचिव रिजु कार्किले सन्चालन गरेको कार्यक्रममा जेसीजको वर्ष १८का अध्यक्ष केदार कटुवाल, प्याप्सन झपाका वरिष्ट उपाध्यक्ष गौरिमान फागो प्याप्सन कमलका अध्यक्ष बदिराम राई, कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल लगायतले जेसीजले गरेका समाजकि कामको चर्चागरेका थिए भने उपाध्यक्ष सन्तोस कडरीयाले स्वगत मन्तव्या राखेका थिए ।
सप्ताह कार्यक्रम अनुसार मंसिर १३ गते ११ बजे जेसी नारायण बस्नेतको संयोजकत्वमा कमल गाउँपालिका ५ स्थित गुरागाँई प्रतिष्ठानमा गाउँपालिकामा रहेका विध्यालय स्तरिय गायन प्रतियोगिता हुने छ भने सोहिदिन सोहिस्थानमा २.३० बजे जेसी घनश्याम गुराँगाईको संयोजकत्वमा सप्ताहा समापन कार्यक्रम गरि जेसीजको सप्ताहकार्यक्रम सम्पन्न गरिने कमलनगर जेसीजका अध्यक्ष जेसी शेखरनाथ न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker