सहकारीको जागीर प्रति युवाहरुको आकर्षण बढ्दो

कमल । अन्यक्षेत्रको जागीरभन्दा सहकारीको जागीर प्रति युवाहरुको आकर्षण दिनानुदिन बढीरहेको छ ।
अन्यक्षेमा जागीर खाँदा घरछोडेर बस्नुपर्ने तर सहकारीको जागीर खाँदा बरमै बसेर जागीरखान सकिने भएकोले सहकारीक्षेत्र युवाको रोजाईमा परेको हो ।
देशमा बढ्दो बेरोजगारी का साथै सहकारीको जागिरमा स्थाईत्व हुने भएकोले पनि पछिल्लो समय सहकारीक्षेत्र युवाको रोजाईको विषयबनेको पुर्वनेपाल बहुउद्येश्यीय सहकारी सस्था लिमिटेडका कर्मचारी छनौट समितीका सदस्य महेश भण्डारी बताए ।
झापाको कमल गाउँपालिका २ क्याम्पामा मुख्य कार्यलय रहेको सस्थाले आफ्नो नियमित कार्य सन्चालनका साथै कार्यक्षेत्र विस्तार गर्नकालागी आश्यक पर्ने कर्मचारी आवश्यकता सम्बन्धि केहिदिन अगाडी सुचना प्रकाशित गरेको थियो ।
जसमा नगद तथा कर्जा सहायकमा ५ जनाको कोटामा १ सय ३ जना, संकलक १९ जनामा १ सय १५ जना, कार्यलय सहायक ३ जनामा ७ जना र कम्प्युटर प्राविधिक १ जनामा ३ जनाको निवेदन परेको सस्थाले जनाएको छ ।
पुर्वनेपाल बहुउद्येश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष प्रेम सापकोटाका अनुसार सस्थामा यतिधेरैको संख्यामा निवेदन आउनु भनेको सस्थाको राम्रो छवि हो भने अर्को तर्फ सहकारीप्रति युवाहरुको बढ्दो आकर्षण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker