विविध कार्यक्रमका साथ निहारिकाको रजत जयन्ती सम्पन्न

कमल गाउँपालीका ३ स्थित निहारिका ईङ्गिस वोडिङ्ग सेकेण्डरी स्कुलले आज विविध कार्यक्रमगरि “रजत जयन्ती २०७६”मनाएको छ ।
कार्यक्रममा विध्यालयमा अध्यायनरत विध्यार्थिले गायन, नृत्य, क्याटवाक लगातका विधामा प्रस्तुति दिएका थिए।
२०५१ सालमा स्थापना भएको विध्यालयमा अहिले व्यवस्थापन संकायमा कक्षा १२ सम्मको अध्यपन हुदै छ ।

This image has an empty alt attribute; its file name is w-1-1024x576.jpg


“रजत जयन्ती २०७६” अवसरमा शुभकामना मन्तव्य दिद प्याप्सन नेपालका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरे प्याप्सन झपाका वरिष्ठ उपाध्यक्ष गौरिमान फागो उपाध्यक्ष रामहरि घिमिरे एन प्याप्सन प्रदेश नम्बर १ का सचिव अग्नि प्रसाद कोईराला प्याप्सन कमलका अध्यक्ष बदीराम राई शहिद धर्मभक्त माध्यमिक विध्यालयका प्रधानअध्यापक काजिमान

This image has an empty alt attribute; its file name is mk-1024x576.jpg

पौडेल,लगायतले निजि विध्यालयले शिक्षामा गरेको पुर्याएको योगदानका बारेमा वोलेका थिए ।
निहारिका ईङ्गिस वोडिङ्ग सेकेण्डरी स्कुलका फाउण्डर युवराज बरालले स्वगत मन्तव्य राख्नु भएको थियो भने विध्यार्थि विवेक पोख्रेल, अनुसा खनाल , गरिमा लिङ्गदेन र मेसिका बरालले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker