मन्त्रि कार्कि द्वारा ढ्याग्री खोलाको पुल शिल्यान्यास

कमल । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्किले आज एक कार्यक्रमका विच झापाको कमल गाउँपालिका वडा नम्वर २ मा पर्ने ढ्याग्री खोलाको पुल शिल्यान्यास गरेका छन् ।
पुलको शिल्यान्यास पनि मन्त्रि कार्किले आफ्नो मन्तव्यका क्रममा पुल निर्माणको अनुगमनको नेतृत्व गाउपालिकाकाले गर्नु पर्ने बताउदै काम गुणस्तर हुनुपर्ने छ । यसका साथै ठेकदारले पनि समयमा काम सक्न निर्देशन दिएका थिए ।

This image has an empty alt attribute; its file name is q-1024x576.jpg


कमल गाउँपालिका बाटै सुरु भएर कमल गाउँपालिकामै अन्य हुने खोलाले धरै वर्षाका समयमा ठुलो दुख दिने गरेको र यसै खोलामा १० वडा पुल लगाउनु पर्ने भएकोले यसका लागी थप

This image has an empty alt attribute; its file name is w5-1024x576.jpg

सहयोगको प्रदेश सरकारसंग अपेक्षा गरेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
२ करोड ९८ लाख १४ हजार १ सय १० रुपेयाको लागतमा २ वटा पिलर रहेको २५ मिटर लम्बाई र ६ मिटर चौडाई भएको पुलको जोशी सफल जेवी कन्टक्सन काठमाडौले २०७६साल असार १८ गते सझौता गरेको थियो । संझौता मितिले १५ महिनामा काम सक्नुपर्ने कमल गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी गराएका थिए ।

This image has an empty alt attribute; its file name is er-1024x576.jpg


पुल निर्माण भएपछि स्थानिय वसिलाई वर्षाको समयमा सहजहुने स्थानिय हरिकुमार पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker