कम्युनिष्ट लाई हेर्ने दृष्टिकोण फरक

कमल । कम्युनिष्ट लाई हेर्ने दृष्टिको जसको खराव छ उसले समाजिक संजाल पत्रपत्रिकामा भ्रम फैलाउने खेलमा लागेको र भ्रमको खेतिगरिरहेको बताएका छन् ।
सो कुरा नेपाल कम्युनिष्ट पाटि (नेकपा) कमल गाउँकमिटी वडा नम्वर ३ ले आयोजना गरेको पटि सदस्यलाई प्रशिक्षण तथा शुभकामना आदान प्रदान तथा नवगठित टोल कमिटी सदस्यको सफत ग्रहण कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य हरि राजवंशिले बताए ।

This image has an empty alt attribute; its file name is se-1-1024x576.jpg


कतिपय स्थानियतहमा एक किलोमिटर पनि कालो पत्रे थिएन अहिले स्थनियतहले कालोपत्रे गरेको छ के यो विकास भएको होईन र भन्ने प्रश्न गर्दै अहिलेको सरकारले धेरै विकास गरेको

This image has an empty alt attribute; its file name is 1-1024x576.jpg

भएपनि विक्षिले त्यसलाई भ्रम फैलाएको प्रति प्रतिनिधीसभा सदस्य राजवंशिले आपत्ति जनाए ।
अहिलेहामी लक्ष्यप्राप्तिका लागी अगाडी बढिरहेका छौ । यस समयमा कतिपय साथिहरु पाटिको अनुसाशन विपरित हिडिरहनु भएकोले वहाँहरु लाई पटि अनससाशनमा हिड्ने शक्ति प्रापतहोस भन्ने शुभकामना दिनचाएको नेकपा जिल्लाकमिटी सदस्य बेनुसिवाकोटी ले बताए ।

This image has an empty alt attribute; its file name is ty-1024x576.jpg


त्यसैगरी कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मेनुका काफ्ले,जिल्लाकमिटी सचिवालय सलस्य घनश्यम अधिकारी पटिका झापा जिल्ला स्कुल विभाग प्रमुख रमेश गुरागाँई लगायतले शुभकामना मन्तव्य राखेका थिएभने जिल्लाकमिटी सचिवालय सदस्य शिव ढुङ्गेलले पाटिको विधान र बर्तामान अवस्थामा पाटिले तोकेको लेविका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नेकपा वडा नम्वर ३ कमिटी अध्यक्ष भिमचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम लाई सचिव भुवन भण्डारीले स्वगम मन्तव्य राख्नुभएको थियो भने सचिव राज चापागाईले सन्चालन गनुृभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker