पुर्वनेपालको प्रतिनिधी छनौट सुरु

कमल । पुर्वनेपाल वहुउद्येश्यीय सहकारी सस्थाले साधारणसभाकालागी आज बाट प्रतिनिधी छनौट कार्यक्रम सुरुगरेको छ ।
आगामी असोज ११ गते सम्पन्नहुने सस्थाको १९ औं वार्षिक साधारणसभाका लागी प्रतिनिधि छनौट सुरुगरेको सस्थाले जनाएको छ ।
१९ औं बार्षिक साधारणसभाको लागी सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार सर्वप्रथम इकाइगत साधारणसभा गर्नु पर्ने भएको हुँदा आज बाट प्रतिनिधी छनौट सुरुगरिएको सस्थाका सदस्य प्रेम सापकोटाले बताए ।

This image has an empty alt attribute; its file name is q-1-1024x576.jpg


प्रतिनिधी छनौट कार्यक्रम अन्तरगत आज कमल गाउँपालिकाको वडा नम्बर १ दखि ५ सम्म असोज ३ गते दमक र गौरिगंज असोज ४ गते धरमपुर विर्तामोड र भद्रपुर नगरपालिकामा रहेका सदस्य विच ५० जना बराबर १ जना प्रतिनिधी छनौट गर्ने कार्यक्रम रहेको व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिईन् । २०५७ सालमा स्थापना भएको सस्थामा हाल ६ हजार ९ सय ९८ जना सदस्य रहेका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker