स्वस्थ्य शिविर सम्पन्न

कमल । झापाको माल गाउँपालिकामा आज स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको जेष्ठ नागरीक स्वस्थ्य कार्यक्रम अन्तर्गत निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको हो ।
कमल गाउँपालिकाका स्वस्थ्य शाखाको आयोजना तथा तोपगाछी स्वस्थ्य केन्द्र कमल २ ,ओम शान्ति डेन्टल अस्पताल दमक र हिमालय आँखा उपचार केन्द्र दमकको प्राविधिक सहयोगमा आँखा, दाँत र सामान्य रोगको उपचार भएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is received_1310485829120675-1024x498.jpeg


वडा नम्बर ४ स्थित शिव पन्चायन मन्दिर को प्राङ्गणमा भएको शिविरमा आँखाका ७३ जना, दाँतका ४८ र सामान्य उपचार ५३ जनाको उपचार गरीएको आयोजकले जनाएको छ ।
शिविर उद्घाटन पछि बोल्दै प्रमुख अतिथी मेनुका काफ्लेले जेष्ठ नागरीकलाई अस्पताल सम्म गएर उपचार गराउन समस्या भएको ले गाउँपालिकाले शिविरको माध्यम बाट जेष्ठ नागरीको उपचार गराएको बताईन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker