किशोरीलाई दुर्ब्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई माफी दिएर उन्मुक्ती

कमल । ईलामको चुलाचुली गाउँपालिकामा किशोरीलाई यौन दुव्र्यहारगर्ने प्रमुख प्रशासकिय अधिकृत लाई माफि मगाएर उन्मुक्ति दिएको छ ।

No posts found.

प्रमुख प्रशासकीय अधिकृत राईले चिया पुर्याउन गएकी किसोरीलाई यौन दुर्ब्यवहार गरेको सार्वजनिक भएपछि केही दिनदेखी गाउँपालिकामा तनाव थियो ।

This image has an empty alt attribute; its file name is received_2302983023298001.jpeg

एक साताअघि चुलाचुली गाउपालिकाका कार्यकारी अधिकृत काजिमान राईले किशोरीलाई यौन दुर्ब्यवहार गरेका थिए । यो घटना बाहिरिएपछि स्थानीयबासी राईलाई कार्वाहीको माग गर्दै आन्दोलित बनेका थिए । स्थानीयको आन्दोलनको कारण बैशाख १६ र १७ गते गाउपालिकाको सम्पूर्ण कामकाज नै ठप्प बनेको थियो । सयौं सेवाग्राहीहरु मारमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker