पुष्पन प्रधानसंग तपाईपनि पलेटीमा पलेटी कस्न आउनुहोस् !

६ चौत्र, दमक । नेपाल आईडलको मञ्चबाट चर्चाको शिखरमा पुगेका गायक पुष्पन प्रधान आफ्नो ब्याण्ड सहित आज झापाको दमक आईपुगेका छन् । आज र भोली शुक्रवार र सनिवारका दिन उनि दमक चौक स्थित नमस्ते पब्लिक हस्पिटल संगै रहेको पलेटी रेस्टुरेण्ड एण्ड बारको लाईभ कार्यक्रममा सहभागी हुन दमक आएका हुन् ।

उनले दुई दिन दमकमै रहेर पलेटी रेस्टुरेण्ड एण्ड बारमा आफ्नो ब्याण्डको साथमा पंञ्चि साझ प्रस्तुत गर्ने बताईएको छ ।

सो कार्यक्रमको लागी टिकेट बुकिङ्को कार्य धमाधम भईरहेको पलेटी रेस्टुरेण्ड एण्ड बारका एक संञ्चालकले जानकारी दिएका छन् । उक्त कार्यक्रम हेर्न चाहने ईच्छुकले दमक स्थित यातायात कार्यलयको अगाडी रहेको ड्रिम्स कोरियन ल्याङ्वेज सेन्टर र नमस्ते हस्पिटल संगै रहेको पलेटी रेस्टुरेण्ड एण्ड बारको काउन्टरबाट लिन सकिने बताईएको छ ।

टिकेट सिमीत रहेकाले तुरुन्तै बुकिङ गरिहाल्न कार्यक्रम सम्बन्धि जानकारी दिदैँ पलेटी रेस्टुरेण्ड एण्ड बारका एक संञ्चालक सविन खनालले बताए ।

टिकेट मुल्य रु, १०,०००/–, रु, ५,०००/– र रु, १,०००/– को रहेको बताईएको छ । उल्लेखीत टिकेटमा विभिन्न प्याकेजहरुको पनि ब्यवस्था गरिएको आयोजक पलेटी रेस्टुरेण्ड एण्ड बारले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker